Monday, February 27, 2023

देश दुख्छ कि दुख्दैन तपाईँलाई ?

देश दुख्छ कि दुख्दैन तपाईँलाई ?: आर्थिक रूपान्तरको मसिहा बनेर गाउँ पसेको ‘लघुवित्त’ आर्थिक शोषणको भरपर्दो नमुना बनेर प्रस्तुत भएको छ । ‘लघुवित्त’ को आगमनसँगै अधिकांश परिवारमा आर्थिक अवनतिको अकथनीय दुर्दान्तको प्लट तयार भएको छ ।